Wednesday, August 21, 2019

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१...

आयोगको उपनिर्वाचन: ५० पदका लागि ४० करोड खर्च प्रस्ताव

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख...

प्रभु साहद्वारा प्रदेश–२ अध्यक्ष पदबाट राजीनामा

नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्ट थिए। प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको दुखेसो छ।...

गायिका टिका पुन स्वरमा तिज गित “माइतिको देश – २” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै छ। यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा पठाइरहेका छन्। मौलिकताले भरिपुर्ण तिज गित सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’...

भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी छ – ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन...

प्रहरीसंगको कार्यसम्पादन सम्झौता इतिहासकै अग्निपरीक्षा हो – गृहमन्त्री थापा

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल' को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो...

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरवार भित्रै मृत फेला

सिंहदरवार भित्र एक कर्मचारी मृत फेला परेका छन् । राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चुराम केसी आयोगकै भवनमा मृत भेटिएका हुन्। नायब सुब्वा पदमा आयोगमा कार्यरत ५० केसी सोही भवनको सभाहलमा आज बिहान मृत भेटिएका थिए...

दाङको एनसेल टावरमा आगजनी

दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी बाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको प्रहरी नायब...

फेरि आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

काठामाडौं : हालसालै २७ एल्वम एकैसाथ रिलिज गरी वल्ड बुक अफ रेकर्डस् (World Book of Records) मा आफ्नो नाम लेखाउन सफल चर्चित तथा बरिष्ठ गीतकार बी बी थापा फेरि आधा दर्जन एल्बम लिएर आउने...

सिजी कामना फिल्म अवार्डस् २०७६ को मनोनयन सूची सार्वजनिक

काठमाडौँ : लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूचि सर्वाजनिक गरिएको छ । चलचित्रसँग सम्बन्धित...
error: Content is protected !!