US Khabar
  • गुलरियामा क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्यु

    - Admin | २ महिना पहिले प्रकाशित

    गुलरियामा क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्यु

    बर्दियाको गुलरियामा क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु भएको छ।  बबई बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका गुलरिया नगरपालिका ९ का ५५ वर्षीय ती व्यक्तिको  मंगलबार राति मृत्यु भएको हो।

    उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ भने स्वाब निकालेर प्रयोगशालामा पठाउने तयारी भएको छ । लगत्तै उनी क्वारेन्टिन बसेको बबई क्याम्पस सिल गरिएको छ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">