बर्दियाको गुलरियामा क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु भएको छ। बबई बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका गुलरिया नगरपालिका ९ का ५५ वर्षीय ती व्यक्तिको मंगलबार राति मृत्यु भएको हो।
उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ भने स्वाब निकालेर प्रयोगशालामा पठाउने तयारी भएको छ । लगत्तै उनी क्वारेन्टिन बसेको बबई क्याम्पस सिल गरिएको छ।
प्रतिक्रिया