श्रेष्ठ दम्पति सम्मानित

33

काठमाडौँ : भक्तपुरमा अबस्थित ॐ शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनीङ इन्सिच्युट १५ औ बार्षिकउत्सब तथा प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बरिष्ट सौन्दर्यबिद तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको संचालिका रश्मिला श्रेष्ठ तथा बरिष्ट समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ सम्मानित भएका छन् l बिगत २ दशक देखि सक्रिय रुप समाजसेवा तथा सौन्दर्य पेशामा गरेको कार्यको उच्च मुल्यांकन गर्दै कदर स्वरुप उक्त कार्यक्रममा सस्थाकि अधक्ष्य मेनुका उप्रेतीले श्रेष्ठ दम्पतिलाई सम्मान प्रदान गरेकी थिइन् l

Comments

comments