US Khabar

‘भारतको अहंकारी विस्तारवादी नीति नेपाल र चीनका लागि संधै खतरा बनेको छ’-पाकिस्तानी प्रधानमन्त्री

- Admin | २ वर्ष पहिले प्रकाशित

‘भारतको अहंकारी विस्तारवादी नीति नेपाल र चीनका लागि संधै खतरा बनेको छ’-पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाली भुमी विावादको बिषयमा भारतको आलोचना गरेका छन् । प्रधानमन्त्री खानले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको अहंकारी बिस्तारबादी नितीले नेपाल लगायत सिमा जोडिएका देशलाई निरन्तर खतरा सृजना भएको भन्दै आलोचना गरेका हुन् ।

खानले, धर्मको आडमा बाँचिरहेको मोदी सरकारको आफ्नो अहंकारी विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको बताउँदै नेपाल र चीनसँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!