US Khabar

कोरोना भाईरसबाट भारतमा चिनमा भन्दा धेरैको मृत्यु – मृतकको संख्या ४,७०६ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना भाईरसबाट भारतमा चिनमा भन्दा धेरैको मृत्यु – मृतकको संख्या ४,७०६ पुग्यो

विश्वव्यापी महामारी कोभिड १९ का कारण मृतकको संख्याका आधारमा भारतमा चिनमा भन्दा धेरै देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,७०६ पुगेसंगै भारत संक्रमणमा चिन भन्दा अगाडी देखिएको हो ।

चिनिया तथ्याकं अनुसार चिनमा यस संक्रमणबाट ४,६३८ पुगेको छ । यसलाई हेर्दा पछिल्लो तथ्याकं अनुसार चिनमा भन्दा भारतमा संक्रमणबाट ६८ जना बढीको मृत्यु भएको छ ।

१ लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले चौथो पटकको लकडाउन जारी राखेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!