US Khabar

‘सीमा विवादका कारण भारतिय प्रधानमन्त्री मोदीको मूड ठीक छैन’ – अमेरिकी राष्ट्रपति ट्रम्प

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘सीमा विवादका कारण भारतिय प्रधानमन्त्री मोदीको मूड ठीक छैन’ – अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नभएको बताएका छन् ।ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री मोदीको मूड ठीक नरहेको टिप्पणी गरेका हुन् ।

ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर मोदीको मूड ठीक नरहेको बताएका हुन् ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग आफुले कुरा गरेको जानकारी दिंदै चीनसँगको सीमा विवादले मोदीको मुड ठिक नभएको बताएका छन् ।
सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताउँदै उनले दुवै देशलाई केही मद्दत चाहिएमा आफु भने तयार रहेका प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!