U.S. President Donald Trump and First Lady Melania Trump survey tornado damage in Beauregard, Alabama, U.S., March 8, 2019. REUTERS/Mike Theiler - RC1DBE472140

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । जनधनको ठूलो क्षति हुनेगरी आएको शक्तीशाली आँधीक कारण प्रभावित अलाबामा राज्यकोराष्ट्रपति ट्रम्पले निरिक्षण गरेका हुन् ।

गत आइतबारको आँधीले अहिले सम्म आँधीबाट २३ जनाको मृत्यु भई सकेको छ । आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको यस आँधीबाट त्यहाँको जनजिवन कष्टकर बनिरहेको छ ।

Comments

comments