चलचित्र ‘जानी नजानी’को टाइटल गित “जानी नजानी” सार्बजनिक (भिडियोसहित)

काठमाडौं। रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को टाइटल सङ” सार्वजनिक भएको छ। मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । प्रविन सिंहले कोरियोग्राफी गरेको यस भिडियोलाइ बसन्त अधिकारिले निर्देशन … Continue reading चलचित्र ‘जानी नजानी’को टाइटल गित “जानी नजानी” सार्बजनिक (भिडियोसहित)