US Khabar
  • सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्किएका बृद्धको मृत्यु – स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी

    - Admin | १ महिना पहिले प्रकाशित

    सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्किएका बृद्धको मृत्यु – स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी

    सिन्धुपाल्चोकमा क्वारेन्टाइनमा बसेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १३ स्थित क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिवार साँझ साँझ मृत्यु भएको हो ।

    क्वारेन्टाइनबाट फर्किएपछि श्वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको थियो । कोरोना भाईरसका कारण मृत्यु भएको आशंकामा उनको स्वाव परीक्षण लागि पठाएको छ ।

    आईतबार बिहान बाजुरा अस्पतालको आइसोलेशनमा मृत्यु भएकी २ बिर्षया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">