US Khabar

कोराना संक्रमणबाट पाकिस्तानी मन्त्री मुर्ताजाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोराना संक्रमणबाट पाकिस्तानी मन्त्री मुर्ताजाको मृत्यु

कोरोना भाईरस संक्रमणबाट पाकिस्तानका एक मन्त्रीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशोधन मन्त्री गुलाम मुर्ताजा बलोचको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएका मन्त्री मुर्ताजाको स्थिति गम्भीर हुँदै गएपछि उनलाई अस्पताल पुर्याईएको थियो । अस्पताल भर्ना गरे लगतैै उनको मृत्यु भएको हो ।

बलोच पाकिस्तानको पिपुल्स पार्टी पीपीपी को कराँची अध्यक्ष समेत रहेका मुर्तुजा सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!