US Khabar

सुर्खेतको क्वरेन्टीनमा बसेर घर फर्किए लगत्तै २० बर्षिय युवकको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

सुर्खेतको क्वरेन्टीनमा बसेर घर फर्किए लगत्तै २० बर्षिय युवकको मृत्यु

सुर्खेतमा क्वरेन्टीनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ । जेठ ७ गते भारतबाट आएर सुर्खेतको जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेका २० बर्षिय युवकको घर फर्किए लगत्तै मृत्यु भएको हो ।

पञ्चपुरी नगरपालिका १ ति युवा जेठ ७ गते भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेका थिए । बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएका उनको घर फर्किए लगत्तै मृत्यु भएपछि पुन पीसीआर परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!