US Khabar
  • मनमा नेपाल बोकेर अष्ट्रेलियामा गुञ्जिँदै गायक रमण रेग्मी

    - us khabar | १ महिना पहिले प्रकाशित

    मनमा नेपाल बोकेर अष्ट्रेलियामा गुञ्जिँदै गायक रमण रेग्मी

    घर त लगनखेल, तिमीलाई भेटेदेखी, मेसो पाछैन, कहाँ साचौं लगायतका लोकप्रिय गीतका गायक रमण रेग्मी लामो समय देखि अष्ट्रेलियामा रहेर पनि निरन्तर नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो ।

    नेपाली गीत संगीत लाइ अन्तरास्ट्रिय स्तर मा चिनाउन लागि परेका गायक रमणले गत बिहिबार नेपाली नयाँ बर्ष धमाका नामक कार्यक्रममा प्रस्तुती दिएका छन् । अष्ट्रेलियन अध्यागमन, नागरिकता, आप्रवासी सेवा र बहुसांस्कृतिक मामिला मन्त्रीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गायक रेग्मी लगायतका कलाकारहरुले नेपाली कौलिक संस्कृति झल्किने नेपाली गीत संगीत प्रस्तुत गरेका थिए ।

    आधुनिक, पप, लोल लगायतका सबै जनराका गीतमा अब्बल गायन क्षमता राख्ने रेग्मी २ दशक लामो सांगीतिक यात्रामा निरन्तर क्रियाशिल गायक हुन् । बिगत १५ वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा स्थायी बसोबास गर्दै आएका रेग्मीका समर्पण, भोगाई, विवशता लगायतका एकल एल्वम तथा दर्जनौं सिंगल ट्रयाक सार्वजनिक छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!