जुम्लाको क्वारेन्टीनमा रहेका एक बृद्धको मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टीनमा रहेका ६५ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको हो ।
जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेका उनको कोरोना परिक्षणको तयारी भै रहेको छ ।
प्रतिक्रिया