US Khabar

नायिका केकी अधिकारी र रिमा विश्वकर्माको साथमा टेक्सासमा लाईभ म्युजिक कन्सर्ट हुँदै

- US Khabar | १ महिना पहिले प्रकाशित

नायिका केकी अधिकारी र रिमा विश्वकर्माको साथमा टेक्सासमा लाईभ म्युजिक कन्सर्ट हुँदै

अमेरिकाको टेक्सास राज्य स्थित अर्भिङमा म्यूजिकल कन्सर्ट हुने भएको छ । चर्चित नेपाली नायिकाद्वय केकी अधिकारी र रिमा विश्वकर्मा लगायतको उपस्थितीमा आगामी मे २८ तारिक अर्भिङको नाङ्लो रेस्टुरेन्टमा लाईभ म्यूजिक कन्सर्ट हुने भएको हो ।

मे २८ साँझ ८ बजेबाट सुरु हुने यस कन्सर्टमा ईन हाउस व्याण्ड साथै डिसे सुनिलको प्रस्तुती रहने छ । नायिकाहरुको साथमा बेजोड सांगीतिक प्रस्तुती रहने यस कार्यक्रमलाई आकर्षक बनाउन आयोजक टिम पूर्ण तयारीका साथ जुटिरहेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!