अमेरिकाको टेक्सास राज्य स्थित अर्भिङमा म्यूजिकल कन्सर्ट हुने भएको छ । चर्चित नेपाली नायिकाद्वय केकी अधिकारी र रिमा विश्वकर्मा लगायतको उपस्थितीमा आगामी मे २८ तारिक अर्भिङको नाङ्लो रेस्टुरेन्टमा लाईभ म्यूजिक कन्सर्ट हुने भएको हो ।
मे २८ साँझ ८ बजेबाट सुरु हुने यस कन्सर्टमा ईन हाउस व्याण्ड साथै डिसे सुनिलको प्रस्तुती रहने छ । नायिकाहरुको साथमा बेजोड सांगीतिक प्रस्तुती रहने यस कार्यक्रमलाई आकर्षक बनाउन आयोजक टिम पूर्ण तयारीका साथ जुटिरहेको छ ।
KEKI ADHIKARI
REEMA BISWOKARMA
प्रतिक्रिया