US Khabar

क्वारेन्टाईनमा बसेकाहरुको मृत्यु संख्या बढ्दै: बाजुरामा भारतबाट आएकी बृद्धाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा बसेकाहरुको मृत्यु संख्या बढ्दै:  बाजुरामा भारतबाट आएकी बृद्धाको मृत्यु

बाजुराको क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको क्वारेन्टीनमा बसेकी ६५ वर्षीय बृद्धाको शनिवार मृत्यु भएको हो ।

गत जेठ १६ गते भारतबाट आएकी उनको शनिबार बिहान मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका तयारी भएको छ ।

शनिबार डोल्पा र धनगडीका एक पुरुष र एक महिलाको मृत्यु भएसंगै अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जसमध्य अधिकांश भारतबाट आएकाहरु छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!