US Khabar

सुधिर र रियाको अभिनयमा गायक जनक विवसको ‘जुनी-जुनी’ सार्वजनिक

- us khabar | १ महिना पहिले प्रकाशित

सुधिर र रियाको अभिनयमा गायक जनक विवसको ‘जुनी-जुनी’ सार्वजनिक

गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ ।  जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ ।

बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङ गीतमा रहेको छ ।

गीतमा प्रेमका सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!