US Khabar

आफ्नै काकालाई हराउँदै दाङको तुलसीपुर ३ मा फेरी पनि एमालेका वीरबहादुर निर्वाचित

- us khabar | १ महिना पहिले प्रकाशित

आफ्नै काकालाई हराउँदै दाङको तुलसीपुर ३ मा फेरी पनि एमालेका वीरबहादुर निर्वाचित

दाङको तुलसीपुरको उपमहानगरपालिका वडा नं. ३ मा भजितले काकालाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार वीरबहादुर बिकले आफ्नै काका नेकपा एकीकृत समाजवादीका मंगल नेपालीलाई हराउँदै वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचित भतिज वीरबहादुर बिक १ हजार ९ सय ७७ मत सहित बिजयी भएका हुन भने काका मंगललाई १ हजार ५ सय ३५ मत प्राप्त भएको छ ।

यस अघि पनि वडा अध्यक्ष रहेका वीरवहादुरलाई एमालेले उमेद्वार बनाईसकेपछि काका मंगल गठबन्धनबाट उमेद्वार बनेका थिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!