दाङको तुलसीपुरको उपमहानगरपालिका वडा नं. ३ मा भजितले काकालाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार वीरबहादुर बिकले आफ्नै काका नेकपा एकीकृत समाजवादीका मंगल नेपालीलाई हराउँदै वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचित भतिज वीरबहादुर बिक १ हजार ९ सय ७७ मत सहित बिजयी भएका हुन भने काका मंगललाई १ हजार ५ सय ३५ मत प्राप्त भएको छ ।
यस अघि पनि वडा अध्यक्ष रहेका वीरवहादुरलाई एमालेले उमेद्वार बनाईसकेपछि काका मंगल गठबन्धनबाट उमेद्वार बनेका थिए ।
प्रतिक्रिया