US Khabar

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल सेल्फ क्वारेन्टिनमा

- Admin | ३ वर्ष पहिले प्रकाशित

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल सेल्फ क्वारेन्टिनमा

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सेल्फ क्वारेन्टिनमा बसेका छन् । ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

अहिलेसम्म २८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ सय १२ को मृत्यु भएको मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमणको आशंका गरिएको छ । भोलि स्वाब परीक्षण हुनसक्ने जनाइएको छ ।

भारतमा २ लाख ५८ हजारमा कोरोना भाइरस पुष्टि हुँदा ७ हजार २ सयभन्दा बढीको ज्यान गएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!