बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

24

काठमाडौं– प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

बैठकमा रिक्त रहेका विभिन्न देशका लागि राजदूत नियुक्ति, विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलगायत समसामयिक विषयमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।

Comments

comments