US Khabar

किरण माईकलको ‘मलाई माया गरेर’ गीत स्वरुपराज आचार्यको स्वरमा सार्वजनिक (भिडियो)

- Admin | २ वर्ष पहिले प्रकाशित

किरण माईकलको ‘मलाई माया गरेर’ गीत स्वरुपराज आचार्यको स्वरमा सार्वजनिक (भिडियो)

लेखक तथा संगीतकर्मी किरण माईकलको मलाई माया गरेर गीत सार्वजनिक भएको छ । किरण माईकलको शब्द, कोशिष क्षेत्रीको संगीत रहेको यो गीत स्वरुपराज आचार्यको स्वरमा भिडियो सहित सार्वजनिक भएको हो ।

प्रेम विवसता र वियोगको गहिरो अभिब्यक्ती रहेको यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन् ।

जीवन शाहिले निर्देशन गरेको भिडियोमा केकि अधिकारी, राजु गिरि र सरस्वती खत्रीको अभिनय छ । नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको मलाई माया गरेर को भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!