नेपाली साहित्यकर्मी माझ रसुवाली कविका नामले परिचित ठाकुर प्रसाद तिमिल्सिना पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित विप्लव समुहका रसुवा जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई केहि बेर अघि प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो ।

रसुवाको कालिका गाउँपालिका ३ का तिमिल्सिना काठमाडौँ आएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको विशेष टोलीले उनलाई बालजुको बाईपास क्षेत्रबाट पक्राउ गरको हो ।

 

Comments

comments