US Khabar

विना मेकअप यति राम्री देखिन्छिन् साई पल्लवि (फोटो सहित)

- US KHABAR | २ महिना पहिले प्रकाशित

विना मेकअप यति राम्री देखिन्छिन् साई पल्लवि (फोटो सहित)

साई पल्लवि मेक अप विनानै आफुलाई प्रस्तुत गर्न रुचाउँछिन् । उनि हत्तपत्त मेकअपमा देखिन्नन् । फिल्ममा समेत विना मेकअप अभिनय गर्न तयार साईलाई निर्देशकहरु पनि मेक अपको लागि कर गर्दैनन् ।
करोडौंको मेकअप ब्राण्डको विज्ञापनको अफर समेत त्यागेकी साईले भल्गर सिन र ड्रेस अप पनि गर्दिनन् । महिलाको वास्तविक सुन्दरता मेकअप विनानै देखिन्छ, मेक अपले आवरण मात्रै राम्रो देखिने र यसले वास्तविक सुन्दरतानै मेटाइदिने भन्दै उनि अरुलाई पनि मेक अप विनानै खुशी हुन सल्लाह दिन्छिन् ।

उनै साई पल्लविको मेक अप विनानै उत्कृष्ट फोटोहरु हामि तपाईंहरुलाई देखाउँछौं:

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!