US Khabar

ईन्दुको आवाजमा गीतकार मिन बानियाँको ‘आकास पनि’ गीत सार्वजनिक

- Admin | २ वर्ष पहिले प्रकाशित

ईन्दुको आवाजमा गीतकार मिन बानियाँको ‘आकास पनि’ गीत सार्वजनिक

मिन बानियाँको शब्दमा रहेको आकास पनि गीत युटुव मार्फत सार्वजनिक भएको छ । बिबि अनुरागीको संगीत र ईन्दु बानियाँको आवाजमा गीतकार मिन बानियाँको आकास पनि गीतको लिरिकल भिडियो यूटुव मार्फत सार्वजनिक भएको हो ।

बिबि अनुरागीको नै संगीत संयोजन रहेको यस गीतमा प्रेमको गहिरो अभिब्यक्तीलाई चित्रण गरिएको छ । ईन्ज्वाई मुभिज प्रालीको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा प्रेम र प्रकृतीको संयोजन रहेको छ । जुन भिडियोलाई सुवास जिसीले निर्देशन र छायाँकन गरेका हुन् भने सम्पादन पवित्रा जिसीको रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!