विप्लप समुहका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजिनामा दिएका हुन् ।  राजिनामा दिनेमा जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका– ११ का देवेन्द्र रेश्मी र शितगंगा नगरपालिका – १२ का हामबहादुर रायमाझी रहेका छन् ।

छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका छन् । ।

Comments

comments