US Khabar

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

- Admin | २ महिना पहिले प्रकाशित

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

कैलाली । महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!