US Khabar

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टि

- | १० महिना पहिले प्रकाशित

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना पुष्टि भएको छ । सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो ।

बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत लिएको ह्वाइट हाउसले जनाएको छ।

उनलाई सुख्खा खोकी लगायतका लक्षण रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रथम महिला जिल बाइडेनको परीक्षण भने नेगेटिभ रहेको बताइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!