US Khabar

काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’

- Admin | २ महिना पहिले प्रकाशित

काेराेनकाे कहर : नेपालमा भेटियो ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ-वान’

काठमाडौं । नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो ।

पीसीआर परीक्षणमार्फत कोभिड-१९ संक्रमण पुष्टि भएका २२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा दुईजनामा सो उपप्रजाति भेटिएको ल्याबका एक कर्मचारीले जानकारी दिए ।

गत जुनदेखि युरोपियन देशहरूमा फैलिईरहेको ‘बीएफ।वान’ नेपालमा भने पहिलोपटक देखिएको हो ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!