US Khabar

श्रीलंकाको प्रधानमन्त्रीमा गुणावर्धने नियुक्त

- USKHABAR | २ महिना पहिले प्रकाशित

श्रीलंकाको प्रधानमन्त्रीमा गुणावर्धने नियुक्त

एजेन्सी । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् ।

उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!