US Khabar

बलात्कार आरोपमा राउत र सुवेदी पक्राउ

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

बलात्कार आरोपमा राउत र सुवेदी पक्राउ

मोरङ । एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा राउत र सुवेदीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् भने सुवेदी विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!