US Khabar

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान ढिला गरिएको भन्दै ९ दिनदेखि अनसनमा जोशी

- Admin | २ हप्ता पहिले प्रकाशित

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान ढिला गरिएको भन्दै ९ दिनदेखि अनसनमा जोशी

काठमाडौं। निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी नौ दिनदेखि अनसनरत छन् ।

जोशी राजधानीको वसन्तपुरमा निर्मला पन्तको न्यायको माग गर्दै विभिन्न १७ बुँदे मागसहित अनसनमा बसेका हुन् ।

प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले पन्तको घटना भएको स्थलमा पुगेर उनको परिवारलाई सान्त्वना दिँदै

सरकार बनेको २४ घण्टामा अपराधी पत्ता लगाउने प्रतिबद्धता जनाएपनि उनकै नेतृत्वको सरकार बन्दासमेत चासो नदिएको उनले बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!