US Khabar

नेपहपको ‘श्रीपेज’का प्रमुख हस्तीहरू अस्ट्रेलियामा आउँदै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेपहपको ‘श्रीपेज’का प्रमुख हस्तीहरू अस्ट्रेलियामा आउँदै

रकडेल, सिड्नी ।

WOW Events and Entertainment ले नेपहपको श्रीपेजका प्रमुख हस्तीहरूलाई अस्ट्रेलियाको स्टेजमा उतार्ने भएको छ । ईन्टुमिन्टु लन्डनमा र्याप गित गाएर चर्चित भएका DNX, र अन्य प्रमुख चर्चितहरू र्यापरहरू SASHI MANDAL, MC-KING र YOUNGE लाई स्टेजमा उतार्ने आफ्नो स्टाग्राम पेजमार्फत जानकारी गराएको छ ।

नेपहपको साँझ नाम दिईन लागेको यस कार्यक्रम भिटेन र जिबब पछि अस्टेलीयामा हुन लागेको यो र्याप कन्सर्ट लाई सबैले प्रमुखताका साथ हेरेका छन् र आयोजकले पनि भब्य बनाउन कुनै कसर बांकि नराख्ने जनाएको छ । केही समयमा नै अन्य सिटीहरूमा कन्सर्ट गर्ने बारे रणनीतिक योजनाहरू समेत आयोजकले अगाडी सार्ने जनाएको छ ।

यसका लागि अस्टेलियामा रहेका बिभिन्न किसिमका संघ, संस्था तथा कम्पनिहरूलाई प्रयोजन सहयोगको लागि अपिल सहितको सम्पर्क सुत्र समेत सार्वजनिक गरेको आयोजकलाई निम्न ईमेल आईडीमा सम्पर्क गर्न सबैमा आह्वान गरिएको छ ।

[email protected]

सम्पर्क – 0291717820)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!