US Khabar

कोलोराडोमा सडक दुर्घटना: ५ बर्षिया नेपाली बालिकाको निधन

- USKHABAR | २ महिना पहिले प्रकाशित

कोलोराडोमा सडक दुर्घटना: ५ बर्षिया नेपाली बालिकाको निधन

अमेरिकाको कोलोराडोमा सडक दुर्घटनामा परि ५ बर्षिया नेपाली बालिकाको मृत्यु भएको छ । आईतबार दिउँसो यूटाबाट कोलोराडो जाँदै गरेको ट्याक्सी दुर्घटनामा पर्दा कोलोराडो निवासी राजेश विष्टकी ५ बर्षिया छोरी बेला बिष्टको निधन भएको हो ।

कोलोराडो स्थित बोल्डर निवासी राजेश बिष्ट सहित उनकी आमा, पत्नी बिजिना केसी र २ छोरीहरु सवार सो ट्याक्सी दुर्घटनामा परि ठुली छोरी बेलाको निधन भएको हो भने आमाको आमालाई टाउकोमा चोट लागेको र उनको उपचार भै रहेको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!