संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा मन्त्री विजय यादव निर्वाचित भएका छन् । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री यादव निकटतम प्रतिस्पर्धी रेणु यादवलाई ३७ मतले राजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सोमबार राति सिरहाको लहानमा सम्पन्न प्रदेश अधिवेशनमा मन्त्री यादवले १ सय ८४ मत प्राप्त गरेका थिए भने रेणु यादवलाई १ सय ४७ मत मात्र प्राप्त भएको थियो ।

४ सय ५ जना मतदाता रहेका थिए यस निवाएचनमा ५१ सदस्यीय प्रदेश समिति मध्ये ४१ जनाका लागि चुनाव भएको छ ।

 

Comments

comments