US Khabar

सत्ता हातमा लिएका बुर्किना फासोका सैन्य नेता दामिबाको सरकार ‘कु’ सहित विघटन

- USKHABAR | २ महिना पहिले प्रकाशित

सत्ता हातमा लिएका बुर्किना फासोका सैन्य नेता दामिबाको सरकार ‘कु’ सहित विघटन

अफ्रिकी देश बुर्किना फासोमा सैन्य ‘कू’ गरी सैन्य नेता पाउल–हेनरी दामिबाको सरकारलाई हटाएको छ । सैन्य ‘कु’ संगै संकटकाल घोषणा गरेको बुर्किना फासोमा सरकार विघटन गरिएको हो ।

विभिन्न नाकाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको बुर्किना फासोमा सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन मार्फत सत्ता हात लिएर सङ्कटकाल लगाएको घोषणा गरिएको जानकारी दिएका हुन् ।

गत जनवरीमा जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता हातमा लिएका दामिबालाई हटाएपछि सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिलाई पूर्ण रूपमा बन्देज लगाइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!