US Khabar

आफ्नै शब्द, संगीत, आवाज र अभिनयमा दुर्गेश थापाको र्याप गीत ‘भाग-भाग’ सार्वजनिक (भिडियो)

- USKHABAR | २ महिना पहिले प्रकाशित

आफ्नै शब्द, संगीत, आवाज र अभिनयमा दुर्गेश थापाको र्याप गीत ‘भाग-भाग’ सार्वजनिक (भिडियो)

कलाकार दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द संगीत आवाज र अभिनयमा कलाकार थापाको भाग भाग बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
र्याप प्याटनको यस गीतमा दुर्गेश थापा संगै टिसुनामी र योगेश काजीको पनि आवाज रहेको छ ।

थापा स्वयंले निर्देशन गरेको यस गीतको भिडियोमा उनिसंगै दक्षित थापा, प्रताप मर्दन बस्न्यात, सोनिया केसी योगेश काजी र तुसुनामीको अभिनय रहेको छ ।
रुपेश थापाको छायांकनमा निर्माण भएको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!