देश भक्ती गीत नेपाल आमालाई सार्वजनिक (भिडियो सहित)

48

काठमाण्डौ : सर्जक मिना लामाको शब्द/संगीत रहेको राष्ट्रिय गीत ‘नेपाल आमालाई’ को भिडियो सार्वजनिक गरिएको छ । सुश्मिता राइ र मित्र केशीको स्वर रहेको देशभक्ती गीत ‘नेपाल आमालाई’ युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका छन । भिडियोमा मिना, राज कुमार, र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरु फिचरिङ्ग छन । भिडियोमा राम सिङ भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

Comments

comments