महेन्द्रनगर-  सिर्जु अधिकारीको “रेलिमै” बोलको नयाँ लोक पप गीत सार्वजनिक भएको छ ।

 

सिर्जु अधिकारी र कृष्ण रिउलेको आवाजमा रहेको ‘रेलिमै’ बोलको गीत सार्वजनिक भएसंगै निकै चर्चा बटुलिरहेको छ  ।

उक्त गीतमा सब्द,संगीत कृष्ण रिउलेको रहेको छ भने  गीतलाई संकर बि.सी. ले निर्देशन, कृष्ण रिउले र करिष्मा ढकालले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो —

Comments

comments