चर्चित गायक रामजी खाड, राजेश बर्देवा,जुना शिरिस र दुर्गा रोकाको आवाजमा रहेको  नेपाली लोक दोहोरि “फल मिठो” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

D.N. जोशी को सब्द,राजेश बर्देवा को संगीत, राजेश बर्देवा कै एरेन्ज. मौशम हिमाली निर्देशन रहेको गीतमा केकी  अधिकारी र Rabindra Titung को अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो —

Comments

comments