चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको  “धोका” बोलको आधुनिक नयाँ गीत सार्वजनिक भएको छ ।

अलिशा मगरको सब्द, हरि थापाको संगीत,तिलक रिजालको छायांकन रहेको गीतमा बुद्ध बिर,उषा र बिराजको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् ….

Comments

comments