US Khabar

एमालेका बस्नेतलाई दोब्बर बढि मतान्तरले पछि पार्दै गोरखा-१ मा कांग्रेसका बजगाईँ निर्वाचित

- USKHABAR | ३ दिन पहिले प्रकाशित

एमालेका बस्नेतलाई दोब्बर बढि मतान्तरले पछि पार्दै गोरखा-१ मा कांग्रेसका बजगाईँ निर्वाचित

गोरखा क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले पछि पार्दै गोरखा १ बाट बजगाईं निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईँले ३३ हजार ४ सय २८ प्राप्त गर्दा बस्नेतले १६ हजार ७ सय ८५ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!