US Khabar

एमालेका धामीलाई पराजित गर्दै कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित

- USKHABAR | ३ दिन पहिले प्रकाशित

एमालेका धामीलाई पराजित गर्दै कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश (एनपी) साउद विजयी भएका छन् । नेकपा (एमाले) का नरबहादुर धामीलाई ६ हजार ४ सय ५५ मतान्तरले पराजित गर्दै कांग्रेसका साउद कञ्चनपुर-२ बाट विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विजयी साउदले २८ हजार १०० प्राप्त गरेका छन् भने पराजित धामीले २१ ह्जार ६ सय ४५ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकर राज जोशीले ४ हजार ९ सय ३१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!