US Khabar

ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी: पराजित पम्फा भुषाल २२,३६७ मतले पछाडी

- USKHABAR | ३ दिन पहिले प्रकाशित

ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी: पराजित पम्फा भुषाल २२,३६७ मतले पछाडी

ललितपुर क्षेत्र नं। ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।एमालेका अमृत खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै कार्की ३१ हजार १३६ मत सहित निर्वाचित भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार पराजित खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्की सुरुवाती समयबाट नै अग्रता कायम गर्दै अघि बढेकी तोसिमा संग प्रतिस्पर्धामा रहेकी अर्की उमेद्वार माओवादी केन्द्रकी पम्झा भुषालले ८ हजार ७ सय ६९ मत मात्र प्राप्त गरेकी छन् ।

नेपाली राजनितिमा स्थापित छवि बनाएकी माओवादी केन्द्रकी प्रभावशाली नेता भूषाल यस पटक नयाँ उमेद्वार डा। तेसिमासंग संग तेव्बबर बढि मतान्तरले पछाडी परेकी छन् ।ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव भुसाल यसअघि २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!