US Khabar

३४ हजार १ सय ६२ को भारी मतान्तर सहित चितवन-२ बाट रवि लामिछाने निर्वाचित

- USKHABAR | ३ दिन पहिले प्रकाशित

३४ हजार १ सय ६२ को भारी मतान्तर सहित चितवन-२ बाट रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठ भारी मतान्तरले पछि पार्दै रवि लामिछाने प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

सार्वजनिक मत परिणाम अनुसार लामिछानेले ४९, २६१ मत प्राप्त गरेका छन् भने पराजित कांग्रेसका उमेश श्रेष्ठले १५,०९९
र एमाले कृष्णभक्त पोखरेलले १४,६४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!