US Khabar

कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित

- USKHABAR | २ दिन पहिले प्रकाशित

कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित

 

झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देन निर्वाचित भएका छन् । प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका लिङ्देन लि ४० हजार ६ सय ४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पराजित सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!