काठमाडौं- गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

हाई कुमार राईको शब्द तथा प्रताप दासकै संगीत रहेको ’सुन्दर तिम्रो’ बोलको गीतसार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सरोज स्वयमले गरेका छन् ।

यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाँकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन छ ।

हेर्नुहोस् भिडियो —

Comments

comments