US Khabar

डा. डीआर उपाध्यायको १२ भाषामा तयार गरिएको गिनिज रेकर्ड गीत सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

डा. डीआर उपाध्यायको १२ भाषामा तयार गरिएको गिनिज रेकर्ड गीत सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।

गीतकार उपाध्यायले यहि गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा.डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।

सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लेदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!