अमेरिकाको म्यास्युच्युट राज्यको मिलिस शहरको प्लानिङ कमिसन बोर्डमा बोधबहादुर राउत क्षत्री निर्वाचित भएका छन् । अमेरिकाको मुल धारको राजनितिमा सक्रिय क्षेत्री ५ बर्षे कार्यकालका लागि सो पदमा निर्वाचित भएका हुन् ।

लायन्स डिष्ट्रिक्ट ३२५ काउन्सील चियरम्यान तथा ३२५ बी का पूर्व गर्भनर समेत रहेका क्षेत्री मिलिस शहरमा रहेका एकमात्र नेपाली परिवार हुन् । उनि र उनकी श्रीमती मात्र यो शहरमा रहेका नेपाली हुन् ।

 

Comments

comments