US Khabar

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान भने रोक

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान भने रोक

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले आदेश दिएकाे छ ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने निश्चित भएकाे हाे ।

उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!