US Khabar

आम नागरिकले सूचना अध्यावधिमा चासो नदिएको सरोकारवालाको गुनासो

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

आम नागरिकले सूचना अध्यावधिमा चासो नदिएको सरोकारवालाको गुनासो

काठमाडौं । सरोकारवालाहरुले आम नागरिकले आफ्नो सूचना अध्यावधिकमा चासो नदिएको गुनासो गरेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरले, मतदाता नामावली अध्यावधिकबारे सरोकारवालासंग गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले मतदाता नामावली अध्यावधिक नगरेको भन्दै आयोगलाई दोष लगाउने गरिएको गुनासो गरिन् । आम नागरिक नै सूचना अध्यावधिक गर्न तत्पर नभएको उनको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!